> समाज > प्रेस चौतारीको अध्यक्षमा गिरी


प्रेस चौतारीको अध्यक्षमा गिरी

प्युठान। प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानको सातौं अधिबेशनबाट बासुदेब गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ


समितिको उपाध्यक्ष- महेश थापा, उपाध्यक्ष- शिवा रेग्मी, सचिब- डिल बहादुर दसौदी, सह-सचिब- नोमराज पौडेल, सह-सचिब- शृजना सेन, कोषाध्यक्ष- बोम बहादुर परियार, सदस्य- सीता न्यौपाने, सदस्य- हेमन्त पाठक, सदस्य- तेजेन्द्र बि.एम, सदस्य- माया घर्ती निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *