> राजनीति > प्यूठानमा मुल्यवृद्धिको निरन्तर विरोध


प्यूठानमा मुल्यवृद्धिको निरन्तर विरोध

प्यूठान । पेट्रोलियम पदार्थ तथा उपभोग्य बस्तुमा भएको मुल्यवृद्धिको प्यूठानमा निरन्तर विरोध भइरहेको छ ।

 

सरकारले बढाएको मुल्य घटाउन माग गर्दै जिल्लामा दैनिक रुपमा विरोधका कार्यक्रम भइरहेका छन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्यूठानमा विरोध प्रर्दशन गर्दै आएका हुन् । यसअघि चन्दले विज्ञप्ती निकालेर विरोधका कार्यक्रम घोषणा गर्नुभएको थियो । जस अन्र्तगत प्यूठानमा विरोध कार्यक्रम भइरहेको छ ।

 


सरकारले पेट्रोलियम पदार्थमा मुल्य बढाएको भोलिपल्ट कात्तिक २५ देखी ३० गतेसम्मको विरोधका कार्यक्रम घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *