> राजनीति > २ वटा पालिकामा एमालेको कमिटी बन्न सकेन, ७ पालिकामा सर्वसम्मत


२ वटा पालिकामा एमालेको कमिटी बन्न सकेन, ७ पालिकामा सर्वसम्मत

प्यूठान । नेकपा एमाले प्यूठानको गाउँ तथा नगरकमिटी अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएका छन् । ७ वटा पालिकामा सर्वसम्मत कमिटी निर्वाचित भएका छन् ।

 

जिल्लाका सवै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनमा जोड दिइएको छ । सहमति चयनका लागि प्यूठान नगरपालिकाको पदाधिकारी छनौट स्थगित गरिएको नेकपा एमाले स्रोतले जनाएको छ । त्यसैगरी गौमुखी गाउँपालिकामा पनि कमिटी गठन हुन सकेको छैन ।

मल्लरानी गाउँपालिका
अध्यक्ष ः सुनिल शाही ‘लेकाली’
उपाध्यक्ष ः याम बहादुर केसी
सचिव ः नोमराज पौडेल
उप सचिव ः किरण सुनार
उप सचिव(समावेशी) ः सिता विक

मल्लरानी गाउँकमिटीका अध्यक्ष सहित

माण्डवी गाउँपालिका
अध्यक्ष ः याम बहादुर घिमिरे
उपाध्यक्ष ः मुक्ति प्रसाद पौडेल
सचिव ः विशाल खड्का
उप सचिव ः हेम बहादुर अधिकारी
उप सचिव(समावेशी) ः सरिता थापा

माण्डवी गाउँकमिटीका पदाधिकारी सहित सदस्य सपथ लिदै

 

झिमरुक गाउँपालिका
अध्यक्ष ः इन्द्रमणी पोख्रेल
उपाध्यक्ष ः पदम बहादुर खड्का
सचिव ः धुर्वराज खनाल
उप सचिव ः लिला जिसी
उप सचिव(समावेशी) ः सरस्वती पोख्रेल

झिमरुक गाउँकमिटीका पदाधिकारी सहितका सदस्य सपथ लिदै

 

सरुमारानी गाउँपालिका
अध्यक्ष ः बसन्त जिसी
उपाध्यक्ष ः उम बहादुर खाम्चा
सचिव ः चिन्त बहादुर सोमै
उप सचिव ः भुमा आचार्य
उप सचिव(समावेशी) ः आशा विक

सरूमारानी गाउँकमिटीका पदाधिकारी सदस्य सपथ लिदै

 

नौबहिनी गाउँपालिका
अध्यक्ष ः विष्णु केसी
उपाध्यक्ष ः लाल बहादुर घर्ति
सचिव ः दलराज पुन
उप सचिव ः जनक बुढामगर
उप सचिव(समावेशी) ः रिता बुढा

नाैबहिनी गाउँकमिटीकाे अधिवेशनका सहभागी

स्वर्गद्धारी नगरपालिका
अध्यक्ष ः रामप्रसाद श्रेष्ठ
उपाध्यक्ष ः तुकमान रोका
सचिव ः भरत राउत
उप सचिव ः बासुदेव रेग्मी
उप सचिव(समावेशी) ः जमुना कुमारी भण्डारी

 

सपथ लिदै स्वर्गद्धारी नगरकमिटीका निर्वाचित पदाधिकारी सदस्य

ऐरावती गाउँपालिका
अध्यक्ष ः श्याम थापा
उपाध्यक्ष ः कमला पोख्रेल
सचिव ः कृष्णा राउत
उप सचिव ः नारायणी जिसी
उप सचिव(समावेशी) ः दिपक सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *