> राजनीति > यी हुन् कांग्रेस प्यूठानका वडा सभापतिहरु (अन्तिम नामावली सहित)


यी हुन् कांग्रेस प्यूठानका वडा सभापतिहरु (अन्तिम नामावली सहित)

प्यूठान, २३ भदौ । नेपाली कांग्रेस प्यूठानको मंगलबार सम्पन्न वडा अधिवेशनले वडा समिति चयन गरेको छ । जिल्लाका ६४ वटै वडामा सर्वसम्मत समिति चयन भएको कांग्रेस जिल्ला सचिव देवेन्द्र बर्माले जानकारी दिनुभयो ।

अधिवेशनबाट वडा समितिको सभापति हुनेहरुको नामावली यस प्रकार रहेको छ ।

नौबहिनी गाउँपालिका
वडा नं. १ को वडा सभापति– धरम शाही
वडा नं. २ को वडा सभापति– थम्मन सि‌ह बुढा
वडा नं. ३ को वडा सभापति– बल बहादुर केसी
वडा नं. ४ को वडा सभापति– श‌कर थापा
वडा नं. ५ को वडा सभापति– रिखिराम गिरी
वडा नं. ६ को वडा सभापति– सुरेश केसी
वडा नं. ७ को वडा सभापति– बसन्त पुरी
वडा नं. ८ को वडा सभापति– बसन्त भण्डारी

 

ऐरावती गाउँपालिका
वडा नं. १ को वडा सभापति– पूर्ण गुरुङ
वडा नं. २ को वडा सभापति– गुरु प्रसाद पाण्डे
वडा नं. ३ को वडा सभापति– प्रेम पुन
वडा नं. ४ को वडा सभापति– गंगा बहादुर पुन
वडा नं. ५ को वडा सभापति– बासु ढकाल
वडा नं. ६ को वडा सभापति– कुलबहादुर नेपाली

 

प्यूठान नगरपालिका
वडा नं. १ को वडा सभापति–  दिलिप जिसी
वडा नं. २ को वडा सभापति– गँगालाल विष्ट
वडा नं. ३ को वडा सभापति– श्रीधर सुवेदी
वडा नं. ४ को वडा सभापति– प्रकाश राना
वडा नं. ५ को वडा सभापति– थम्मन बुढा
वडा नं. ६ को वडा सभापति– भुवन पुनमगर
वडा नं. ७ को वडा सभापति– नरेन्द्र पाैडेल
वडा नं. ८ को वडा सभापति– गाेविन्द बहादुर खत्री
वडा नं. ९ को वडा सभापति– टीका बहादुर केसी
वडा नं. १० को वडा सभापति– माधव पराजुली

 

स्वर्गद्धारी नगरपालिका
वडा नं. १ को वडा सभापति–दुर्गा बिष्ट
वडा नं. २ को वडा सभापति– युवराज भण्डारी
वडा नं. ३ को वडा सभापति– बाेदी प्रसाद रेग्मी
वडा नं. ४ को वडा सभापति– कृष्ण बहादुर खड्का
वडा नं. ५ को वडा सभापति– प्रशान्त भण्डारी
वडा नं. ६ को वडा सभापति–बुद्धिराम गोराथोकी
वडा नं. ७ को वडा सभापति– सुरज घर्तिमगर
वडा नं. ८ को वडा सभापति– धन बहादुर थापा
वडा नं. ९ को वडा सभापति– रमेश बैजाली

 

सरुमारानी गाउँपालिका
वडा नं. १ को वडा सभापति– ऋषि धामी
वडा नं. २ को वडा सभापति– बासुदेब पोख्रेल
वडा नं. ३ को वडा सभापति– बिस्मिल्लाह मिया
वडा नं. ४ को वडा सभापति– हिरासिह राना
वडा नं. ५ को वडा सभापति– नमे सारु
वडा नं. ६ को वडा सभापति– भागिराम बुढा

 

माण्डवी गाउँपालिका
वडा नं. १ को वडा सभापति– लुम बहादुर खत्री
वडा नं. २ को वडा सभापति– केशव पुन
वडा नं. ३ को वडा सभापति– खेम बस्नेत
वडा नं. ४ को वडा सभापति– बलराम अध्कारी
वडा नं. ५ को वडा सभापति– अर्जुन मल्ल

 

मल्लरानी गाउँपालिका
वडा नं. १ को वडा सभापति– डिलाराम जैसि
वडा नं. २ को वडा सभापति– इन्द्र बहादुर थापा
वडा नं. ३ को वडा सभापति– युवराज पौडेल
वडा नं. ४ को वडा सभापति– दिनेश विक्रम शाह
वडा नं. ५ को वडा सभापति– याम बहादुर पुन

 

झिमरुक गाउँपालिका
वडा नं. १ को वडा सभापति– डालिन्द्र केसी
वडा नं. २ को वडा सभापति– मन बहादुर सामत
वडा नं. ३ को वडा सभापति– शेर बहादुर जिसि
वडा नं. ४ को वडा सभापति– दान बहादुर जिसि
वडा नं. ५ को वडा सभापति– दिपक जिसि
वडा नं. ६ को वडा सभापति– रेशम प्रसाद भट्रराइ
वडा नं. ७ को वडा सभापति– बल बहादुर भण्डारी
वडा नं. ८ को वडा सभापति– दिन बहादुर महतरा

 

गौमुखी गाउँपालिका
वडा नं. १ को वडा सभापति– कुमार राना
वडा नं. २ को वडा सभापति– उत्तिमे बुढा
वडा नं. ३ को वडा सभापति– हुमबहादुर दमाइ
वडा नं. ४ को वडा सभापति– छन्दबहादुर केसी
वडा नं. ५ को वडा सभापति– पदम केसी
वडा नं. ६ को वडा सभापति– अमृत वली
वडा नं. ७ को वडा सभापति– श्यामलाल पुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *