प्यूठान, १ साउन । प्यूठानमा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
कोरोना संक्रमणको दरलाई रोक्न जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय प्यूठानले निषेधाज्ञा थप गरेको हो ।
थपिएको निषेधाज्ञाको अवधिमा के गर्न पाईने र के गर्न नपाईने ? हेर्नुहोस्
