राष्ट्रियसमाज

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समिति गठन

प्यूठान । प्रेस सेन्टर नेपाल लुम्बनिी प्रदेशको दोस्रो अधविेशनले मानसिंह विश्वकर्मा अध्यक्षतामा सर्वसम्मत कार्यसमति निर्वाचित गरेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा विहीबार सम्पन्न अधिवेशनले विश्वकर्माकाे अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समति चयन गरेकाे हाे ।

 

 

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रुद्रहर कुँवर, खुला उपाध्यक्षमा प्रदीप वाग्ले, समाबेशी उपाध्यक्षमा प्रकाश चौधरी, प्रमुख सचिवमा भुपेन्द्र ओली, खुला सचिवमा टीकाराम पोख्रेल, दिवाकर पोख्रेल, गणेश पाण्डे, मधेशी सचिवमा आलम खान, महिला सचिवमा भावना सुवेदी, जनजाती सचिवमा गजेन्द्र गुरुङ, दलित सचिवमा चिन्ता बहादुर दर्जी, कोषाध्यक्षमा मनिष कार्की, लेखा समिति संयोजकमा शीतल थापा र अनुशासन समति सदस्यमा माया केसी निर्वाचित हुनुभएको छ ।

Related Articles

Back to top button