प्यूठान, २८ असार । युरोकप २०२० को उपाधी इटलीले जितेको छ । राती भएको फाइनल खेलमा इङल्याण्डलाई पेनाल्टीमा ३–२ ले हराउँदै तेस्रो पटक युरोकपको उपाधी उचालेको हो ।
सुरुवातको पहिलो मिनेटमै साओको गोलबाट अग्रता कायम गरेको इङल्याण्डसँग ६६ मिनेमा बोनुसीले गोल गर्दे बराबरी भएको थियो ।
निर्धारित समयमा दुवै टिमबाट विजयी गोल हुन नसकेपछि खेल पेनाल्टीबाट गएको थियो । ५ पेनाल्टीमा इटलीले ३ गोल र इङल्याण्डले २ गोल गरेका थिए ।
जित सँगै इटलीको ३४ खेलमा अपराजित रहेको ।
