> खेलकुद > कोपा अमेरिकामा उरुग्वे विरुद्ध चिली र अर्जेन्टिना विरुद्ध पराग्वे


कोपा अमेरिकामा उरुग्वे विरुद्ध चिली र अर्जेन्टिना विरुद्ध पराग्वे

प्यूठान, ७ असार । कोपा अमेरिकामा मंगलवार विहान २ खेल हुँदैछन् । विहान २ः४५ मा उरुग्वे र चिली साथै ५ः४५ मा अर्जेन्टिना र पाराग्वे भिड्ने भएका हुन ।

तेस्रो चरणको खेलमा समुह ए अन्तर्गत अर्जेन्टिना र चिली समान २ खेलबाट ४ अंक जोडेका छन् भने । पाराग्वेको ३ अंक र उरुग्वे र बोलिभिया अंक विहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *