> खेलकुद > कोपा अमेरिका: ब्राजिल र कोलम्बिया भिन्न टिमसँग खेल्ने


कोपा अमेरिका: ब्राजिल र कोलम्बिया भिन्न टिमसँग खेल्ने

प्यूठान, ३ असार । कोपा अमेरिकाको दोस्रो चरणको खेलमा शुक्रवार विहान २ खेल हुने भएका छन् ।

विहान २ः४५ मा कोलम्बियाले भेनेजुयलाको सामना गर्दै भने ५ः४५ मा ब्राजिल र पेरु खेल्दै छन् ।

 

उत्कृष्ट सुरुवात गरेको ब्राजिलले ६ अंक सहित अग्रता कायम गर्ने योजनामा छ भने सुरुवाती खेलमा पेरुले जित निकाल्ने दाउमा छ । समान १ खेलबाट कोलम्बिया ३ अंक र भेनेजुयलाको शुन्य अंक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *