> खेलकुद > युरो कपमा आज ३ खेल, बेल्जियम र नेदर्सल्याण्ड छुट्टै टिम सँग खेल्ने


युरो कपमा आज ३ खेल, बेल्जियम र नेदर्सल्याण्ड छुट्टै टिम सँग खेल्ने

प्यूठान, ३ असार । युरो कपमा अव केही वेरमा युर्केन र नर्थ मसेडोनिया खेल्दै छन् । नेपाली सयम अनुसार ६ः४५ मा खेल हुनेछ ।

 

राती ९ः४५ मा डेनमार्क र बेल्जियम बिच प्रतिष्पर्धा हुँदै छ । सुरुवाती खेलमा इरिक्सनलाई स्वास्थ्य समस्या देखिएपछि तनापुर्ण भएको खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।

 

रात ि१२ः४५ मा नेदर्सल्याण्ड र अस्ट्रिया बिच प्रतिष्पर्धा हुने भएको छ । दुवै टिमको समान १ खेल बाट ३ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *