> राष्ट्रिय > स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री


स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री

प्यूठान, १३ चैत ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री प्राप्त भएको छ । कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामाग्री प्यूठान नगरपालिकाले अस्पताललाई दिएको हो । १० पिस पिपिई दिइएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । जिल्ला अस्पताल सुनसान बनेको छ ।

तस्विर : गिरुप्रसाद भण्डारी, पत्रकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!