आर्थिक/बिकाससमाज

दशैको लागि नयाँ नोट सटही नगरिने

प्यूठान, २७ असोज । यस वर्ष दशैका लागि नयाँ नोटको सटही नगर्ने राष्ट्र बैंकले जनाएको छ ।

विगतमा दशै तिहारलाई लक्षित गरि बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै आएकोमा यस वर्ष कोरोना महामारीका कारण नयाँ नोट साट्ने व्यवस्था नगरिएको स्पट पारेको छ ।

 

Related Articles

Back to top button