> साहित्य सृजना > प्यूठानी कलाकार ऋषि खड्काको दशैँ विशेष गित ‘ए परदेशी’ सार्वजनिक (भिडियो)


प्यूठानी कलाकार ऋषि खड्काको दशैँ विशेष गित ‘ए परदेशी’ सार्वजनिक (भिडियो)

प्यूठान, भाद्र ६ । प्यूठानी कलाकार ऋषि खड्काको स्वर र म्युजिक रहेको दशैँ विशेष नयाँ गीत ‘ए परदेशी’ सार्वजनिक भएको छ ।

गितमा ऋषि खड्कासँगै रोल्पाली गायिका शान्ति श्री परियारको स्वर रहेको छ । यस्तै सुनिल लामिछानेको शव्द रहेको छ

अशोक विकले डाईरेक्सन गरेको सो गित ‘गोरखा चौतारी म्युजिक’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *