प्यूठान, भाद्र ६ । प्यूठानी कलाकार ऋषि खड्काको स्वर र म्युजिक रहेको दशैँ विशेष नयाँ गीत ‘ए परदेशी’ सार्वजनिक भएको छ ।
गितमा ऋषि खड्कासँगै रोल्पाली गायिका शान्ति श्री परियारको स्वर रहेको छ । यस्तै सुनिल लामिछानेको शव्द रहेको छ
अशोक विकले डाईरेक्सन गरेको सो गित ‘गोरखा चौतारी म्युजिक’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।
