> राष्ट्रिय > एकै पटक ९ जना थपिए, कोरोना संक्रमितको संख्या २५८ पुग्यो


एकै पटक ९ जना थपिए, कोरोना संक्रमितको संख्या २५८ पुग्यो

प्यूठान, २ जेठ ।
कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार विहान जारी गरेको सूचना अनुसार संक्रमितको संख्या २५८ पुगेको हो ।

सूचना अनुसार ३७ वर्षिय मकवानपुरका पुरुष र बाँके नैनापुर–१, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षिय पुरुषहरुमा संक्रमण देखिएको हो ।

सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *