> समाज > नेपाल निर्माण व्यवसायी महासंघको कोषाध्यक्षमा प्यूठानका बालाजु श्रेष्ठको उम्मेदवारी


नेपाल निर्माण व्यवसायी महासंघको कोषाध्यक्षमा प्यूठानका बालाजु श्रेष्ठको उम्मेदवारी

प्यूठान । नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिबेशनमा प्यूठानका युवा निर्माण व्यवसायी बालाजु श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ । अधिबेशनको पुर्वसन्ध्यामा ए.डी. लामा नेतृत्वमा उम्मेदवारी घोषणा भएको हो ।

 

अध्यक्षमा ई. आङ दोर्जी लामा (ए.डी.) सहितको प्यानल घोषणा गर्दै आँसु निर्माण सेवा प्यूठानका संचालक श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिनुहुने भएको हो ।

 

महासंघको १३ औं अधिबेशन तथा २६ औं साधारण सभा यहि चैत्र १७, १८ र १९ गते काठमाण्डौंमा हुने गइरहेको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।