> समाज > उम्मेदवारको अन्तिम नामावली प्रकाशन, १४ जनाकै कायम


उम्मेदवारको अन्तिम नामावली प्रकाशन, १४ जनाकै कायम

प्यूठान । मुख्य निर्वाचन अधिकृतको कार्यालय प्यूठानले अन्तिम नामावली प्रकाशन गरेको छ ।

 

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १४ जनाकै नाम कायम रहेको मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।