> राष्ट्रिय > नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट कृष्णध्वजले दिए उम्मेदवारी


नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट कृष्णध्वजले दिए उम्मेदवारी

प्यूठान । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्यूठानमा कृष्णध्वज खड्काले मनोनयन दर्ता गराउन भएको छ । मंगलबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो ।

 

जेनजी आन्दोलनका मागहरु सम्बोधन गर्न र राजनीतिक स्थायित्वको लागि आफ्नो उम्मेदवारी रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।

 

पार्टीको प्रक्रियागत ढंगबाट आफुले टिकट प्राप्त गरेको पुर्व लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका खड्काको भनाई थियो ।