समाज

असोज १९ र २० गते थप दुई दिन सार्बजनिक बिदा

प्यूठान । दशै बिदा सकिएर आइतबारदेखि नियमित काम शुरु हुने तालिका तय भएपनि सरकारले थप दुई दिन सार्बजनिक बिदा दिएको छ ।

 

भोलि १९ गते (आइतबार) र पर्सि २० गते (सोमबार) सार्वजनिक बिदा हुने भएको हो ।

 

देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो ।

Related Articles

Back to top button