> समाज > प्यूठानमा सर्पदंशबाट एकको ज्यान गयो


प्यूठानमा सर्पदंशबाट एकको ज्यान गयो

प्यूठान । सर्पदंशबाट नौबहिनी गाउँपालिका ५ डामृकी ४६ बर्षीया जलसरा के.सी.को ज्यान गएको छ ।

सर्पले डसेर घाइते भएकी केसीको सर्पदंश उपचार केन्द्र लामाचौरमा उपचारका लागि पुगाए लगत्तै मृत्यु भएको केन्द्रका प्रमुख हेमराज पौडेलले बताउनुभयो ।

शौचालयमा मुसाको गुँड हटाउने क्रममा सर्पले डसेको पारिवारिक श्रोताले जनाएको छ ।

 

यो पनि पढ्नुहोस ।

सर्पदंस उपचार केन्द्रबाट ४८ जनाले लिए सेवा, समितिको बैठक नबस्दा समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *