> राष्ट्रिय > माण्डवी गाउँपालिकामा ४० करोड ७ लाख ४४ हजार ३ सय १२ रुपियाँ बराबरको बजेट विनियोजन


माण्डवी गाउँपालिकामा ४० करोड ७ लाख ४४ हजार ३ सय १२ रुपियाँ बराबरको बजेट विनियोजन

माण्डवी । माण्डवी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ का लागि वार्षिक बजेट सभामा पेश भएको छ । आइतवार गाउँपालिकाको सभाहल जस्पुर प्युठानमा माण्डवी गाउँपालिका गाउँ सभाको १४ औं वजेट अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले वार्षिक बजेट सभामा पेश गर्नु भएको हो ।

आगामी आर्थिक वर्षका लागि माण्डवी गाउँपालिकामा ४० करोड ७ लाख ४४ हजार ३ सय १२ रुपियाँ बराबरको बजेट विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *