> राष्ट्रिय > प्युठानको गौमुखीमा असिनाले गाउँ नै सेताम्मे


प्युठानको गौमुखीमा असिनाले गाउँ नै सेताम्मे

प्युठान । प्युठानको गौमुखीमा आज परेको असिनाले गाउँ नै सेताम्मे भएको छ ।

गौमुखी गाउँपालिकाको १,२ र ३ वडामा आज परेको असिना पानीले खेतीबाली नष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *