> राष्ट्रिय > हेफर आधारशिला तालीम संचालन


हेफर आधारशिला तालीम संचालन

भालुवाङ । ३ दिने हेफर आधारशिला तालीम संचालन भएको छ । कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास परियोजना अन्तर्गत तालीम संचालन भएको हो ।

 

ऐरावति गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको आयोजनामा दाङको भालुवाङमा संचालित तालीममा २० जना सहभागी छन ।

 

तालीममा परियोजना अनुगमन तथा ब्यबस्थापन समितिका पदाधिकारी र मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका प्रतिनिधि सहभागी छन । हेफर आधारशिला बिज्ञ राजेश कुमार पाण्डेले प्रशिक्षण दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *