> राष्ट्रिय > शान्ति श्री र रचनाले सुनाए बोल माया र फोटो फिरिममा


शान्ति श्री र रचनाले सुनाए बोल माया र फोटो फिरिममा

प्युठान । स्वर्गद्वारी प्युठान महोत्सव हेर्न पुगेका दर्शकलाई चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियारले आफ्नो चर्चित गीत ‘बोल माया…’ गीत सुनाउनुभएको छ । आज परियारले गलबन्दी च्यातियो, बनमा खएर लगायत गीत सुनाउनु भएको हो ।

त्यसैगरी चर्चित आधुनिक गायिका रचना रिमालले ‘फोटो फिरिममा…’ गीत सुनाउनुभयो । साथै मिनिरल वाटर, सम्झिने पानी छम्किने लगायत गीत प्रस्तुत गर्नु भएको थियो ।

महोत्सव हेर्न पुगेका दर्शक श्री र रिमालको गीतमा रमाएका थिए ।कार्यक्रममा गायक बिनोद परियार र राजेश भण्डारीले समेत प्रस्तुति राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *