> राजनीति > भोलि नेपाल बन्दको आह्वान


भोलि नेपाल बन्दको आह्वान

प्यूठान । सरकारसँग विभिन्न माग राखेर चार पार्टीले भोलि मंगलबार नेपाल बन्दको आह्वान गरेका छन् ।

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी समाजवादीले संयुक्त रुपमा बन्दको आह्वान गरेका हुन ।

 


नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुँदे सहमति कार्यान्यवन, एमसीसी र एसपीपी परियोजना खारेज, भ्रष्टाचार र मुल्यवृद्धि नियन्त्रण र असमान सन्धी सम्झौता खारेज लगाएतको माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *