> राष्ट्रिय > प्यूठानमा कोरोना संक्रमणको दर बढ्दै


प्यूठानमा कोरोना संक्रमणको दर बढ्दै

प्यूठान । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ । स्वासथ्य कार्यालय प्यूठानले आज जारी गरेको तथ्यांक अनुसार एकै दिन ३७ जनामा कोरोना पुष्टी भएको छ ।

 

जिल्लाभर सक्रिय संक्रमित १०२ जना रहेका छन् । कोरोना संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षामा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । कोरोनाको दर बढ्न नदिन मास्कको प्रयोग र अन्य स्वासथ्य मापदण्ड अपनाउन चिकित्सकको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *