> राजनीति > कर्मचारी माथी अन्यायपुर्ण व्यबहार : एमाले


कर्मचारी माथी अन्यायपुर्ण व्यबहार : एमाले

प्यूठान । माण्डबी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगरेर कर्मचारी माथी अन्यायपुर्ण व्यबहार गरेको भन्दै नेकपा (एमाले) प्यूठानले उक्त कार्यको बिरोध गरेको छ ।

कर्मचारी हटाएपछि केही स्वास्थ्य संस्थामा सेवा बन्द भएको भन्दै जनप्रतिनिधि जनताप्रति उत्तरदायी नदेखिएको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *