> #Snake

सर्पले डसेर एक पुरुषको मृत्यु

प्यूठान, १४ भाद्र । सर्पले डसेर एक जनाको ज्यान गएको छ । सितगंगा नगरपालिका वडा नम्वर ५ जुकेना अर्घाखाँचीका ३५ वर्षीय यम बहादुर बेल्वासेको सर्पले डसेर ज्यान गएको हो । वडा अध्यक्ष कमल पौडेलका अनुसार बेल्वासेलाई राती सर्पले डसेपनि विहान मात्र उपचारको लागि गोरुसिंगे शर्प दंश केन्द्रमा लगिएको थियो । त्यहा उपचार हुन

पुरा पढ्नुहोस