> death

एसईई परीक्षा दिएर फर्किएका परीक्षार्थीको दुर्घटनामा मृत्यु

प्युठान । एसईई परीक्षा दिएर फर्किएका एक परीक्षार्थीको दुर्घटनामा ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका- ४ गोठिबाङमा भएको दुर्घटना हुँदा बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत प्रतीक घर्तीको ज्यान गएको हो ।   विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एसइइ परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबससंग

पुरा पढ्नुहोस

प्यूठानमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

प्यूठान । टिप्परको ठक्करबाट प्यूठानमा एक महिलाको ज्यान गएको छ । प्यूठान नगरपालिका ७ स्थित टिकुरी बसपार्क नजिकै लु २ क ३८८९ नम्वरको टिप्परले ठक्कर दिँदा गौमुखी गाउँपालिका ७ नारिकोट निवासी गिता विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।   टिप्परको ठक्करबाट घाईते विश्वकर्माको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा ज्यान गएको हो

पुरा पढ्नुहोस