> Corona

नेपाली कांग्रेस ऐरावतीले दियो निःशुल्क माक्स

बरौला, ९ चैत्र । नेपाली कांग्रेस ऐरावती प्यूठानले आज कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखालाई एक हजार मास्क हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस ऐरावती गाउँपालिकाका सभापती नारायण ज्ञवालीले बजारमा माक्सको कालोबजारी भईरहेको भन्दै आफुहरुले निशुल्क माक्स वितरणको कार्य शुरु गरेको बताउनु भयो । ऐरावती गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत

पुरा पढ्नुहोस