मानव अधिकार शिक्षा सम्वन्धि अभिमुखिकरण
प्यूठान । एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानको आयोजनामा मानव अधिकार शिक्षा सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । शनिबार कालिका विकास केन्द्र नेपालको सभाहल विजुवारमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एम्नेष्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले एम्नेष्टीले नागरिक र राजनीतिक अधिकारको लागि मात्र नभएर आर्थिक, सांस्कृतिक, सामाजिक अधिकारको लागि काम
पुरा पढ्नुहोस