> स्थानीय सरकार

सुरक्षित खानेपानी प्रयोग बारे उपभोक्तालाई अभिमुखिकरण

प्युठान । झिमरुक गाउँपालिका भित्रका ग्रामिण भेगमा जनतालाई कसरी सुरक्षित खानेपानी उपयोग गराउन सकिन्छ र खानेपानी प्रयोगमा उपभोक्तहरुले कस्तो सावधानी अपनाउने भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम गर्न थालिएको छ ।   झिमरुक गाउँपालिकाले ८ वटै वडाका स्थानीय जनतालाई स्वस्थ खानेपानी प्रयोग गर्न सहयोग पुग्नेगरि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।   आइतबार देखि झिमरुक- ६,

पुरा पढ्नुहोस