सरुमारानीमा गठबन्धनबीच सहमती, अरु पालिकामा पनि हुँदै
प्यूठान । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका गठबन्धनका दलहरुले पालिका स्तरमा चुनावी तालमेल गर्न थालेका छन् । जिल्ला स्तरमा तालमेल नभएपछि उनीहरुले पालिका स्तरमा तालमेल गर्न लागेका हुन् । सरुमारानी गाउँपालिकामा गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने सहमती भएको छ । सहमति अनुसार नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष
पुरा पढ्नुहोस