तीन दिनमा ८२ हजारले हेरे `आँटीमा पराल छ´ (भिडियो सहित)
प्यूठान । गायक युवराज बिष्टले गाएको `आँटीमा पराल छ´ गीत अहिले चर्चामा छ । गीतमा बिष्टसँगै गायिका शान्ति श्री परियारको आवाज रहेको छ । करिष्मा ढकाल युट्युब च्यानबाट सार्बजनिक भएको गीत तीन दिनमा ८२ हजारले हेरेका छ्न । https://youtu.be/-uB0FxQbbsY?si=GtMM9QcvGhF4N1r8
पुरा पढ्नुहोस