पालिका स्तरीय रनिङशिल्ड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
प्यूठान । सरुमारानी गाउँपालिकाले संचालन गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता समुहलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा २१ पदक सहित सरस्वती माध्यमिक विद्यालय बाङ्गेशालले प्रथम स्थान, १५ पदक सहित ऐरावती इङ्गलिस बोर्डिङ स्कुलले दोश्रो र सत्य माध्यमिक विद्यालय ददेरीले १६ पदक सहित तेश्रो स्थान हाँसिल गरेको थियो । गाउँपालिकाका अध्यक्ष
पुरा पढ्नुहोस