> आर्थिक/बिकास

राष्ट्रसेवक सहकारीको २० औ साधारण सभा सम्पन्न, ५७ लाखको वार्षिक कारोवार

प्यूठान । राष्ट्रसेवक बहुउद्देश्यीय सरकारी सस्था लिमिटेड खलंगा प्यूठानको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गोपाल प्रसाद नकर्मीको अध्यक्षता नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यता र संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष टुकबहादुर रोकाको विशेष आतिथ्यतामा जिल्ला समन्वय समितिको

पुरा पढ्नुहोस

नागबेली सहकारी जुम्रीको आठौं साधारण सभा सम्पन्न, १ करोड बढि शेयर पुँजी

प्यूठान । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. जुम्री प्यूठानको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि प्यूठान नगरपालिका प्यूठानका प्रमुख विष्णु बहादुर योगी रहनुभएको थियो ।   कार्यक्रममा बोल्दै नगर प्रमुख योगीले सामाजिक मूल्य मान्यता कायम राख्न सहकारीले सामुहिक एकता

पुरा पढ्नुहोस

विकास आयोजना कार्यान्वयको अवस्था बारे माण्डवीमा सर्वपक्षिय छलफल

प्यूठान । चालु आर्थिक वर्षमा हुने विकास आयोजना कार्यान्वयनको अवस्थामा समस्या समाधानका लागि सर्वपक्षिय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्यूठानको आयोजनमा माण्डवी गाउँपालिकामा बैठक सम्पन्न भएको हो ।   कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयहरुले पालिकामा संचालन हुने आयोजनाको अवस्था र समन्वयका बारेमा प्रगति सुनाएका थिए । ऐन नियमको कारण

पुरा पढ्नुहोस

दम्तीदेखि बाहाने जाने ५ किलोमिटर सडक स्तरोन्नती हुने, मन्त्रीद्धारा सिलन्यास

प्यूठान । दम्तीदेखि बाहाने जाने सडक स्तरोन्नतीका लागि दुई चरणमा काम हुने भएको छ । १२ करोडको लागतमा स्तरोन्नती हुने सडकको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले सिलन्यास गर्नुभयो ।   शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङ मार्फत ५ हजार १ सय ६० मिटर सडक

पुरा पढ्नुहोस

प्रथम स्वर्गद्वारी भिंगृ प्यूठान महोत्सव पुस १८ गतेदेखि हुने

भिंगृ । स्वर्गद्वारीको आधार शिविर भिंगृमा पुस १८ गतेदेखि महोत्सव संचालन हुने भएको छ । प्यूठान उद्योग बाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको आयोजनामा हुने महोत्सव २९ गतेसम्म संचालन हुनेछ । यसअघि पुस ९ गतेदेखि महोत्सव संचालन गर्ने बजार क्षेत्रले निर्णय गरेपनि विविध कारणले केहि दिन पछि सारिएको आयोजकले जनाएको छ

पुरा पढ्नुहोस

प्यूठानका ६ स्थानीय तहमा ‘पालिका अस्पताल’ भवन निर्माण हुँदै, सञ्चालनमा द्विविधा

प्यूठान । जिल्लाका ६ वटा स्थानीय तहमा आधारभूत अस्पताल भवन निर्माण भइरहेका छन् । माण्डबी गाउँपालिकाले अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरेको छ । अन्य पालिकामा १५ शय्याको अस्पताल भवन धमाधम निर्माण भइरहेका छन् । अधिकांश भवनका ८० प्रतिशतभन्दा धेरै काम सम्पन्न भएका छन् । अस्पतालका लागि आवश्यक पर्ने सामग्री,

पुरा पढ्नुहोस

काउन्सीलर गितांजलीद्वारा दाङवाङ माबिको भवन उद्घाटन

प्यूठान । भारतीय दुतावासकी काउन्सीलर गितांजली ब्रैंडनले प्यूठान स्थित एक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । ऐरावाती गाउँपालिका-१ दाङवाङ स्थित दाङवाङ माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा छात्राबास भवन उद्घाटन गर्नुभएको हो ।   कुल ३ करोड ३९ लाख २२ हजार ५ साय १ रुपैयामा भवन निर्माण भएको हो । गाउँपालिकाको २०

पुरा पढ्नुहोस

उद्योग बाणिज्य संघ नौबहिनीको भवन निर्माणका लागि भैलोबाट १० लाख बढि सहयोग संकलन

महेश थापा बाहाने । प्यूठान उद्योग बाणिज्य संघ नौबहिनी बजार क्षेत्रको भवन निर्माणका लागि १० लाख बढि सहयोग संकलन भएको छ । तिहारको अवसरमा आयोजित भैलो कार्यक्रमका सहयोग संकलन भएको हो ।   सचिवालय भवन निर्माणका लागि यसवर्ष आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट १० लाख ९८ हजार ८१६ रुपैंया संकलन भएको बजार क्षेत्रका

पुरा पढ्नुहोस

स्थानीयको सक्रियतामा प्यूठानको भिंगृमा धमाधम सडक विस्तार हुँदै

प्यूठान । पूर्वपश्चिम राजमार्गको भालुवाङबाट प्यूठान हुँदै रोल्पा जोड्ने सडक खण्ड अन्तरगत भिंगृ बजार क्षेत्रमा सडक विस्तारको काम धमाधम चलिरहेको छ । पर्यटीय क्षेत्र स्वर्गद्धारीको आधार शिविर र स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिंगृ बजार क्षेत्रमा सडक विस्तारको काम भैरहेको छ ।   सडक विस्तारमा स्थानीयले सक्रियता देखाएका छन् । सडक साँघुरो भएपछि स्थानीयलाई

पुरा पढ्नुहोस

स्वर्गद्वारी नगरपालिकाको भिंगृमा महोत्सव हुने 

प्यूठान । प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीको आधार क्षेत्र प्यूठानको भिंगृमा महोत्सव संचालन हुने भएको छ । आउँदो पुस ९ गतेदेखि २० गतेसम्म महोत्सव संचालन हुन लागेको हो ।   नगरपालिका क्षेत्रका पर्यटकीय स्थलको प्रबर्धन, स्थानीय कला संस्कृतिको संरक्षण र स्थानीय उत्पादनहरुको प्रोत्साहन र प्रवद्र्धनका लागि महोत्सव संचालन गर्न लागिएको मुख्य

पुरा पढ्नुहोस