> Uncategorized > ब्रेकिङ : मल्लरानी नजिकै पिकअप दुर्घटना, बालकको मृत्यु


ब्रेकिङ : मल्लरानी नजिकै पिकअप दुर्घटना, बालकको मृत्यु

प्यूठान । मल्लरानी गाउँपालिका-४ टोप्रेखर्कमा भर्खरै पिकअप जिप दुर्घटना भएको छ ।

 

ग १ ज ७८१४ नं. को पिकअप जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । दुर्घटनामा कम्तिमा ६ जना घाइते भएका छ्न ।

 

देउरालीबाट खलंगा आउँदै गरेको जिप दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी ।