> समाज > प्युठानमा चट्याङ लागी २ को मृत्यु


प्युठानमा चट्याङ लागी २ को मृत्यु

प्युठान । प्युठानमा चट्याङ लागेर २ बालकको मृत्यु भएको छ ।
ऐरावती गाउँपालिका वडा नम्बर ६ का ७ वर्षीय राेमन परियार र १२ वर्षीय किरण परियारको चट्याङ लागेर मृत्यु भएको हो ।

राति ३ बजे चट्याङ लागेर घाइते बालकलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लगिएको  थियो ।

चट्याङ लागेर ऐरावतीकाे -६ का ६ जना र ऐरावती-१ का ४ जना घाइते भएका छन् । उनीहरूकाे जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *