राष्ट्रियसमाज

प्यूठान डान्स आइडल २०७९ को टप १० प्रतियोगी

प्युठान । स्वर्गद्वारी प्यूठान महोत्सव-२०७९ को प्यूठान डान्स आईडलको टप १० प्रतियोगी छनौट भएका छन । आज १३ जनाबीच भएको प्रतिस्पर्धाबाट उत्कृष्ट १० छनौट गरिएको हो ।

छनौट भएका प्रतियोगी 
१. एलिसा थापा मल्लरानी गाउँपालिका
२. मनिषा घर्ती नौबहिनी गाउँपालिका
३. विरा घर्ती मगर स्वर्गद्वारी नगरपालिका
४. सृष्टि रेग्मी झिम्रुक गाउँपालिका
५. सायना सुनार प्यूठान नगरपालिका
६. अर्जुन भण्डारी प्यूठान नगरपालिका
७. रेजिना केसी गौमुखी गाउँपालिका
८. सरस्वती घर्ती मगर प्यूठान नगरपालिका
९. अञ्जली जिसी प्यूठान नगरपालिका
१०. मुन्नी घर्ती प्यूठान नगरपालिका

टप १० प्रतियोगीलाई अब मेला हेर्दा लिएको टिकटबाट भोट गर्न सकिने प्यूठान डान्स आइडल व्यवस्थापन समितिका संयोजक प्यार अलि खानले जानकारी दिनुभयो । आइडको निर्णायकमा साहिर केसी र बबिता धिताल रहनुभएको छ ।

 

 

 

Related Articles

Back to top button