प्यूठान । भिंगृ स्वर्गद्धारी सडक खण्डमा गाडी दुर्घटना भएको छ ।
भारतीय तिर्थयात्री चढेको भारतीय नम्वर प्लेटको गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको बताइएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।