महेश थापा
बाहाने । नौबही गाउँपालिकाको वडा नं. ८ मा गठबन्धनको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार मान बहादुर केसी १११३ मत प्राप्त गरि विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार जेवी जिसीले ५५३ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्य कमला भण्डारी, दलित महिला सदस्य तारा विक, खुल्ला सदस्य हुमलाल भण्डारी र भविराम पुन विजयी हुनुभएको छ ।
