Uncategorizedस्थानीय सरकार

मल्लरानी ३ को अध्यक्षमा एमाले बिजय

प्युठान । गाउँपालिकाको ३ नम्बर वडामा नेकपा एमालेको वडा अध्यक्षका उम्मेदवार नोमराज पौडेल बिजयी हुनुभएको छ ।

पौडेललले ८३६ मत र प्रतिस्पर्धि गठबन्धनका शिव पौडेलले ७५५ मत प्राप्त गर्नुभयो । अरु ४ वटा सदस्यमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन ।

Related Articles

Back to top button