आर्थिक/बिकाससमाज

प्युठान उद्योग वाणिज्य संघको मतदान शुरु

प्युठान । प्युठान उद्योग वाणिज्य संघको विभिन्न पदका लागि निर्वाचन शुरु भएको छ ।

केहिबेर अघिदेखी मतदान शुरु भएको हो ।

निर्वाचनमा २ वटा प्यानल प्रतिस्पर्धामा उत्रिएका छन । करिब १७ सय मतदाता रहेको बताइएको छ ।

यसैगरी औपचारिक कार्यक्रम भर्खर शुरु भएको छ ।

 

Related Articles

Back to top button