प्यूठान, १६ चैत्र ।
लक डाउनका कारण प्यूठान जिल्ला अस्पतालले नियमित सेवा प्रदान गर्न सकिरहेको छैन । अत्यावश्यक सेवा बाहेकका सेवा बन्द छन् ।
दिर्घ रोगी र अन्य स्वास्थ्य समस्या भएकाहरुलाई परामर्श दिनका लागि अस्पतालले पैसा नलाग्ने (टोल फ्रि) नम्वरको व्यवस्था गरेको छ ।१६६०८६४२६४३ नम्वरमा फोन गरी सिधै चिकित्सकसँग पराशर्म गर्न सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको सूचना यहाँ सुन्न सक्नुहुन्छ ः
