> राष्ट्रिय > पत्रकार महासंघ प्यूठानको साधारण सभामा सम्मान र पुरस्कार


पत्रकार महासंघ प्यूठानको साधारण सभामा सम्मान र पुरस्कार

प्यूठान, २७ माघ । नेपाल पत्रकार महासंघ प्यूठानले शाखाको १३ औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न निकाय र व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

कालिका विकास केन्द्रको सभाहल विजुवारमा आयोजित कार्यक्रममा संस्था तथा व्यक्तिलाई सम्मान एवं पुरस्कार प्रदान गरेको हो ।
गौमुखी मिडिया सम्मेलन २०७६ सम्पन्न गर्न महत्वपूणर् सहयोग र सहकार्य गरेको गौमुखी गाउँपालिकालाई महासंघले साधारण सभाको अवसरमा सम्मापन पत्र प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसैगरि, प्रेस सेनानी झपेन्द्रराज वैद्यलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।

प्रतिमान निमा स्मृति पत्रकारिता पुरस्कार पत्रकार लिला पुन


खेमराज पण्डित स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेश थापा आभास

धनादेवी लिलाधर स्मृति पत्रकारिता पुरस्कार पत्रकार शसिधर भण्डारी

काशिराम स्मृति प्रतिभा पत्रकारिता पुरस्कार पत्रकार राजेश जिसी

आर एण्ड आर निर्भिक पत्रकारिता पुरस्कार पत्रकार मधुसुदन पोख्रेल

महिला सृजनशिल पत्रकारिता पुरस्कार पत्रकार सृजना सेन

धिर्ज बहादुर स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिता विक

Leave a Reply

Your email address will not be published. Required fields are marked *