> Uncategorized > कोभिड १९ विरुद्ध नेकपा विजयनगरको सचेतना अभियान


कोभिड १९ विरुद्ध नेकपा विजयनगरको सचेतना अभियान

प्यूठान, १० चैत्र ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटि विजयनगरले कोरोना भाईरस विरुद्ध सचेतना अभियान संचालन गरेको छ । आईतबार अडियो सन्देश लिएर वस्तीवस्तीमा पुगेको नेकपा जिल्ला कमिटि सदस्य प्रमोद खड्काले जानकारी दिनुभयो ।
संक्रमणबाट सवै सचेत रहनुको विकल्प नभएकाले यस्तो अभियान संचालन गरिएको प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष प्रेम हमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *