> Uncategorized > नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाई


नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाई

प्यूठान, १२ भाद्र । नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाई बन्नुभएकाे छ। आइडलका एक सदस्यलाइ कोरोना देखिपछि अन्नपुर्ण मिडिया नेटवर्टका अध्यक्ष रामेश्वर थापाले नेपाल आइडल सिजन ३ को घोषणा गर्नुभएको हो ।

संक्रमणको कारण विजेता घोषणा कार्यक्रममा जर्ज र प्रतिस्पर्धीको उपस्थिति रहेन । यस्तै फस्ट रनरअफ प्रविण बेडुवाल र सेकेण्ड रनरअफ किरण कुमार भुजेल बन्नुभएकाे छ । आइडल विजेता सज्जाले नगद रु ५० लाख, फस्ट रनरअफ प्रविणले नगद रु १० लाख र सेकेण्ड रनरअफ किरणले ५ लाख रुपियाँ नगद प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *