> समाज > नागरिकता ऐन संसोधनको माग गर्दै जसपा प्युठानले बुझायो ज्ञापन पत्र


नागरिकता ऐन संसोधनको माग गर्दै जसपा प्युठानले बुझायो ज्ञापन पत्र

प्यूठान, १६ असार । नागरिकता ऐन संसोधनको माग गर्दै जसपा प्युठानले प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।

आज जनता समाजवादि पार्टि, नेपाल जिल्ला कार्य समिति प्यूठानका अध्यक्ष श्याम गहतराजले जिल्ला प्रशासन कार्यालय प्यूठानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउनुभएको हो । नागरिकता ऐनको संशोधनबारे सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको अध्यक्ष गहतराजले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *