प्यूठान, १६ असार । नागरिकता ऐन संसोधनको माग गर्दै जसपा प्युठानले प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।
आज जनता समाजवादि पार्टि, नेपाल जिल्ला कार्य समिति प्यूठानका अध्यक्ष श्याम गहतराजले जिल्ला प्रशासन कार्यालय प्यूठानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउनुभएको हो । नागरिकता ऐनको संशोधनबारे सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको अध्यक्ष गहतराजले वताउनुभयो ।
