प्यूठान, २ जेठ ।
मल्लरानी गाउँपालिकाले जिल्ला र मुलुक बाहिर रहेका गाउँबासिहरुको तथ्यांक संकलन गरेको छ । प्राप्त तथ्यांक अनुसार मुलुक बाहिरका २८ देशमा २ हजार ६ सय २ जना र जिल्ला बाहिर १ हजार ३५ जना रहेका छन् ।
कोरोना भाईरसको संक्रमण फैलिरहेका वेला पालिका भित्रनेहरुलाई सुरक्षित बनाउनका लागि तथ्यांक संकलन गरिएको हो । कार्यपालिकाको बैठकबसी संक्रमण जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।
हेर्नुहोस् मुलुक बाहिर रहेकाहरुको वडागत तथ्यांक :
हेर्नुहोस् जिल्ला बाहिर रहेकाहरुको वडागत तथ्यांक :
