प्यूठान । स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ ।
गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो । घटनाको सम्पूर्ण विवरण आइनसकेको स्थानीय प्रहरीले जनाएको छ ।
लु प्र ०१-००१-झ ०००८ नम्बरको जिप दुर्घटना भएको हो । अनियन्त्रित भैइ गाडी ५०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।





