> समाज > पोखरीमा डुबेर एक स्कुले बालकको ज्यान गयो


पोखरीमा डुबेर एक स्कुले बालकको ज्यान गयो

प्यूठान । पोखरीमा डुबेर प्यूठानमा एक बालकको मृत्यु भएको छ । घरबाट विद्यालय हिडेका १३ वर्षिय जेनिस केसीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

 

प्यूठान नगरपालिका-७ का केसी पब्लिक बोर्डिङ स्कुल क्वाडीमा कक्षा ७ मा अध्ययनरत थिय ।

 

पोखरीमा पौडी खेल्न तीन जना साथी गएको बताइएको छ ।